धनगढीमा चट्याङको झिल्का लागेर सातजना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७, धुर्जन्नामा चट्याङ पर्दा त्यसको झिल्का लाग्दा उनीहरू घाइते भएका हुन्। यद्यपि, घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।मंगलबार राति करिब ९:३० बजेको समयमा स्थानीय खुसीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बे...