चिनियाँ राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर १२ र १३ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने भएका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार राष्ट्रपति सीको भारत भ्रमणबारे जानकारी दिएका हुन्।गत दुई दशकमा ब्रिक्स उदीयमान तथा विकासशील राष्ट्रहरूबीच सहकार्यको...