नेपालको पूँजी बजारमा सोमबार भएको साइबर आक्रमणपछि नेपाल धितोपत्र बोर्डले छानबिन समिति गठन गरेको छ भने नेपाल प्रहरीले पनि यस घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ।यो घटनाबाट वास्तविक क्षति कति भयो, लगानीकर्ताका विवरण चोरी भए/भएनन्, आक्रमणकारीले केवल प्रणाली अवरुद्ध मात्र गराएका हुन् वा सूचनामा फेरबद...