अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज मुलुकका प्रमुख उद्योगपतिहरूसँग बजेट कार्यान्वयनका विषयमा विशेष छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयमा दिउँसो ३ बजे बस्ने बैठकमा नेपालको उत्पादनमूलक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका झन्डै तीन दर्जन उद्योगी–व्यवसायीहरूको सहभागिता रहने अर्थमन्त�...