यातायात व्यवस्था विभागले आफ्ना डिजिटल प्रणालीहरूलाई थप व्यवस्थित, सुरक्षित र सेवाग्राहीमैत्री बनाउन डाटाबेस माइग्रेसन तथा नयाँ करको दर समायोजनको काम सुरु गरेको छ।विभागले सोमबार एक सूचना जारी गर्दै प्राविधिक स्तरोन्नतिको यो कार्य सम्पन्न गर्न करिब एक हप्ता लाग्ने जनाएको छ। प्रणाली अपडेट भइरहेकाल�...