अनियन्त्रित मधुमेह (सुगर) ले शरीरका आन्तरिक अंगहरूलाई मात्र असर नभई मुख र दाँतको स्वास्थ्यमा समेत गम्भीर संकट निम्त्याउने चिकित्सकहरूले औंल्याएका छन्। रगतमा चिनीको मात्रा असन्तुलित हुँदा गिजाको गम्भीर संक्रमण (पेरिओडोन्टल डिजिज), मुख सुक्खा हुने समस्या तथा ढुसीको संक्रमण जस्ता जटिलताहरू उत्पन्न...