असार २७ गते बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका–७, सुङ्गरे क्षेत्रमा बोलेरो जिप दुर्घटनाहुदाँ ३ जनाको निधन भएको थियो भने ७ जना घाइते भएका थिए । दुर्घटना बझाङको विकट ठाउँमा भएको थियो । त्यो दिन पानी सँगै बाक्लो बादलले गर्दा सदरमुकामबाट घटनास्थलसम्म नेपाली सेनाको हेलिकप्टरले दुईचक्कर लगाउदा पनि हे...