युरोपेली सङ्घ (ईयू) को कडा दबाबपछि पेय पदार्थ उत्पादन गर्ने विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरू कोका–कोला, नेस्ले र ड्यानोनले आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबीहरू परिमार्जन गर्न सहमति जनाएका छन्। युरोपेली आयोगले बिहीबार जानकारी गराएअनुसार, नोभेम्बर २०२३ मा युरोपेल�...