लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा विश्वव्यापी रूपमा अचानक प्राविधिक समस्या (डाउन) देखिएको छ। विशेष गरी डेस्कटप अर्थात् वेब ब्राउजरमार्फत फेसबुक चलाउने प्रयोगकर्ताहरूले यो समस्या बढी भोगिरहेका छन्।फेसबुकका विभिन्न पेज तथा व्यक्तिगत खाता (प्रोफाइल) हरू खोल्ने प्रयास गर्दा स्क्रिनमा ‘अस्थायी रूपमा �...