पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेर उदयपुरका २१ वर्षीय आयुष तामाङको मृत्यु भएको छ। तालबाराही मन्दिर पछाडिको क्षेत्रमा कायकिङ गरिरहेका बेला उनी अचानक तालमा डुबेका थिए।घटनालगत्तै मानिस डुबेको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वार्टर कालिकाअन्तर्गतको फेवा रेस्क्�...