वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३, लोकन्थलीबाट सप्तरीको सुरङ्गा नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने २४ वर्�...