नेपाल जेनजी फ्रन्टले पक्राउ पुर्जी र स्पष्ट कारणविना समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र आतङ्क सिर्जना गर्ने सरकारी कदमको घोर भर्त्सना गर्दै घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी लिन प्रधानमन्त्री र गृहमन्त्रीसँग माग गरेको छ।फ्रन्टकी संयोजक रक्षा बमद्वारा जारी विज्ञप्तिमा ...