नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणका क्रममा सीमा विवादको विषय उठाइने वा नउठाइने भन्नेबारे प्रश्न उठाएका छन्।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेको हालैको एक अभिव्�...