उच्च तहका सरकारी अधिकारीहरूले सरकारबाट प्राप्त सुविधाको गाडी आफैं चलाएमा सवारी चालक (ड्राइभर) को तलबबापतको रकम सोझै आफ्नो खातामा पाउने भएका छन्।सरकारले तयार पारेको ‘सरकारी कर्मचारीहरूको सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामा यस्तो नयाँ व्यवस्था प्रस्ताव गरिएको हो। प्रस्ता�...