भारतको राष्ट्रिय परीक्षा एजेन्सी (एनटीए) को परीक्षा प्रणालीमा व्यापक सुधारको तयारी गरिएको छ। शिक्षा मन्त्रालयका अनुसार एनटीए परीक्षा टोलीबाट करिब ६०० विशेषज्ञलाई हटाइएको छ भने उनीहरूको स्थानमा नयाँ विशेषज्ञ टोली तयार पारिँदैछ। परीक्षा सञ्चालनलाई थप सुरक्षित र व्यवस्थित बनाउन नयाँ अधिकारीको नियु�...