नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बझाङको दुर्गाथली गाउँपालिकामा सम्पन्न अधिवेशनबाट जनेश्वर जोशी गाउँपालिका सभापतिमा निर्वाचित भएका छन्।सभापतिका रूपमा विजयी भएपछि जोशीले पार्टी संगठनलाई थप मजबुत, एकताबद्ध र जनमुखी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्र नातावाद, कृपाव...