अघिल्लो हप्ता बझाङको केदारस्युँ गाउँपालिका र दुर्गाथली गाउँपालिकाको सिमानामा भएको जिप दुर्घटनाका घाइतेहरूको उपचारका लागि दुर्गाथली गाउँपालिकाले तदारुकता देखाएको छ। घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न र उपचारमा सघाउन दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा र उपाध्यक्ष जनकबहादुर दौल्याल �...