कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) औपचारिक रूपमा सञ्चालनमा आएको छ। यो सेवा सुरु भएपछि आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति सेवा, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीले स्थानीयस्तरमै सहज रूपमा रगत पाउन सक्ने भएका छन्।प्रतिष्ठान र अमेरिका नेपाल मेडिकल फ�...