कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न जाने क्रममा सम्पर्कविहीन भएका तीन जना महिला सोमबार बिहान सकुशल फेला परेका छन्। बेल्डाँडी गाउँपालिका–३ चउन्नीका लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी सोमबार बिहान पौने ६ बजेतिर फोनमार्फत सम्पर्कमा आएका थिए।जिल्ला प्रहरी कार्यालय कञ्च...