नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानका अनुभवी अलराउन्डर हुसेन तलतलाई विदेशी खेलाडीका रूपमा अनुबन्धन गरेको छ। कर्णाली याक्सले बिहीबार आधिकारिक रूपमा ३० वर्षीय तलतलाई टोलीमा भित्र्याएको घोषणा गरेको हो।पाकिस्तानको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिक�...