कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले विशेष कार्ययोजना बनाइरहेको बताएकी छिन्।कपिलवस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले नेपालका वनमा काठ कुहिने र धोद्रिने तर विदेशबाट अर्ब...