अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशतसम्म भन्सार (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। क्यानडाले अमेरिकी सवारीसाधन, दुग्धजन्य पदार्थ र मदिरामा असमान व्यवहार गरेको आरोप लगाउँदै वासिङ्टनले यो कडा कदम चालेको हो।यो नयाँ ट्यारिफ आगामी ३० दिनभित्र लागू हुनेछ। �...