नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकार एक वर्ष पनि नटिक्ने दाबी गरेका छन् । एमालेको जनवर्गीय सङ्गठन नेसनल भोलेन्टियर्स सङ्घको स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारलाई 'वर्षायाममा उम्रिएको चुच्चे च्याउ' को संज्ञा दिएका छन् ।वर्षायामको च्याउ ...