पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री एवम् तृणमूल कांग्रेस (टीएमसी) की अध्यक्ष ममता बनर्जीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।टीएमसीका प्रवक्ता साकेत गोखलेले सामाजिक सञ्जाल 'एक्स'मार्फत जानकारी दिएअनुसार ममता बनर्जीसहित पाँच जना शीर्ष नेताहरूलाई दिल्ली प्रहरी र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरप�...