लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको भारी बाढीले मनाङको तालगाउँ फेरि जलमग्न भएको छ। २०७८ सालको बाढीले तहसनहस पारेर भर्खरै मात्र पुनर्निर्माण गरिएको उक्त बस्ती पुनः बाढीको चपेटामा परेको हो।नासों गाउँपालिका-१ स्थित तालगाउँ नदीको बहाव थुनिएर पूर्ण रूपमा डुबानमा परेको स्थानीय अगुवा राज...