इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेटवार्ता गरेका छन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनले एक इजरायली स्रोतलाई उद्धृत गर्दै यो दाबी गरेको हो ।सीएनएनका अनुसार दुई नेताबीचको छलफल मुख्य रूपमा इरानसँग सम्बन्धित क...