रसुवामा गएको विनाशकारी बाढीले जलविद्युत आयोजनाका सुरुङहरू पुरिँदाभित्र फसेकाहरूको उद्धार कार्य अत्यन्तै जटिल बनेको छ। सुरुङभित्र फसेकाहरूको तत्काल उद्धार गर्न सम्भव नरहेको नेपाली सेनाले स्पष्ट पारेको छ।बाढीप्रभावित क्षेत्रमा उद्धारमा खटिएका नेपाली सेनाका ६ नम्बर बाहिनीका सहायकरथी उज्जवल राण�...