मध्य अमेरिकी देश पनामामा ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ बजे (२०:०० जीएमटी) पनामाको मध्य भागमा पर्ने हेरेरा प्रान्तको पितालोसा अरिबा बस्तीबाट करिब १० किलोमिटर दक्षिण-पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अन...