सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। यसबाट नागरिकले राहदानी लिन कार्यालय धाइरहनुपर्ने बाध्यता हट्दै गएको छ।जिल्ला हुलाक कार्यालयका अनुसार बितेका तीन महिनामा १७८ जनाले आफ्नै घरमा राहदानी प्राप्त गरेका छन्। जिल्ला हुल�...