नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिलाई निमिट्यान्न पार्ने षड्यन्त्र भइरहेको बताएका छन्।शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’ को २७औँ स्मृति सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूबाट...