नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको चौतर्फी विकास र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि देशका सम्पूर्ण राजनीतिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत �...