नर्वेको ओस्लोमा आयोजित प्रतिष्ठित नोबेल शान्ति सम्मेलनमा जेनजी (Gen Z) अगुवा रक्षा बमले नेपालको युवा आन्दोलन र त्यसपछिको राजनीतिक परिदृश्यबारे प्रष्ट धारणा राखेकी छन्। उनले आन्दोलनका क्रममा आफूहरूले नेपाली सेनाको मुख्यालय (आर्मी हेडक्वार्टर) भित्रै प्रवेश गरेर लोकतन्त्रको माग गरेको खुलासा गरेकी छन्�...