राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का कामकारबाही तथा संसदीय अभ्यासका विविध आयामबारे गहन छलफल भएको सभामुखको निजी सचिवालयले जनाए�...