राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बस्ने संसद बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन्।दिउँसो १ बजे सुरु हुने संसद बैठकलाई सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय भएको रास्वपाका मुख्य सचेतक कविन्दर बुर्लाकोटीले जानकारी दिएका छन्। “आजको संसद बैठकमा राष्ट्रिय स्वतन्त...