धर्मगुरु राधिका दासीको उजुरीका आधारमा पक्राउ परी बिहीबार हाजिर जमानीमा रिहा भएकी बेदिका केसी शुक्रबार पुनः नेपाल प्रहरीको साइबर ब्युरोमा हाजिर हुने भएकी छन्।साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार बिहीबार प्रारम्भिक सोधपुछपछि केसीलाई शुक्रबार उपस्थित हुने शर्तसहि�...