बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको छ । भारतको चर्चित बाबा सिद्दिकी हत्या प्रकरणमा फरार रहेका अभियुक्त जिशान अख्तरको नामबाट भ्वाइस म्यासेज पठाउँदै उनलाई ज्यान मार्ने चेतावनी दिइएको हो ।भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सैफलाई पठाइएको भ्वाइस म्यासेजमा ‘उनको पनि बाबा सिद्दिकीक...