भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोज, उद्धार, राहत वितरण तथा विस्थापित नागरिकको जनधनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै नेपाल प्रहरी प्रधान कार्यालयले प्रभावित जिल्लाहरूमा सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन परिपत्र गरेको छ।बेपत्ता भएकाहरूको खोजी कार्यलाई पहिलो प्र�...