अमेरिकाको टेक्सास राज्यमा भीषण वर्षासँगै आएको विनाशकारी बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ। केही प्रभावित क्षेत्रमा बाढीको सतह सामान्य घट्न थाले पनि संकट अझै टरिनसकेको भन्दै अधिकारीहरूले आगामी २४ घण्टा उच्च सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।मौसमविद्हरूका अनुसार बिहीबार रातिदेखि �...