यहि भदौ १० गतेको भोटेकोसी बाढीले पुरिएको त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धार तथा खोजी कार्य बाह्रौँ दिन पनि जारी छ ।पछिल्लो विवरणअनुसार हाल घटनास्थलमा तीनवटा मिनी एक्स्काभेटर प्रयोग गरेर उत्खनन र उद्धार कार्य भइरहेको छ । यसका साथै, थप तीनवटा ठूला एक्स्काभेटर परिचालन गर्नका लागि सुरुङ खाली गर्ने र प�...