प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन्। असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेका प्रधानमन्त्री शाह आज नेपाल फर्किएका हुन्।अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले असोज ९ गते संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिय�...