अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'मिडटर्म' (मध्यावधि) निर्वाचनको पूर्वसन्ध्यामा चीनले अमेरिकी निर्वाचन प्रणाली र तथ्याङ्कमा हस्तक्षेप गरेको आरोप लगाएका छन्। यसको तत्काल खण्डन गर्दै शुक्रबार बेइजिङले उक्त दाबीलाई 'कपोलकल्पित' र निराधार भनेको छ। ट्रम्पले मतदाता ठगी (भोटर फ्रड) सम्बन्धी आफ्नो पुरा...