ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मुलुक अहिले गहिरो प्राकृतिक विपत्ति र सङ्कटको घडीबाट गुज्रिरहेकाले यस कठिन परिस्थितिमा सम्पूर्ण नेपाली एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्ने बताएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला कार्यसमितिले बौद्धनाथ स्तूपामा आ...