नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार तथा ओसारपसारसम्बन्धी नियमलाई अझ स्पष्ट र पारदर्शी बनाउँदै नयाँ व्यवस्था सार्वजनिक गरेको छ। यस व्यवस्थासँगै नेपाल भ्रमणमा आउने विदेशी पर्यटक तथा सीमापार यात्रा गर्ने नेपालीहरूमा रहँदै आएको अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ।नयाँ सूचना अनुसार भारतीय �...