वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा सिन्धुली घर भई काठमाडौँको गोकर्णेश्वर-६ बस्ने ४६ वर्षीय गणेशबहादुर कार्की, दाङ घर भई नागार्जुन-४ बस्ने ४७ वर्षीय झगे विक, चितवन घर भई काठमाडौँ-१६ बस्ने ३४ वर्षी�...