भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य तिब्र पारिएको छ। विपद्का बेला अग्रमोर्चामा खटिने क्रममा नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन वाइसियल नेपालले पनि प्रभावित जिल्लाहरूमा आफ्नो ६ सय जनशक्ति स्वस्फूर्त रूपमा परिचालन गरेको छ। बाढ...