Techie IT
२०८३ जेष्ठ ९, शनिबार

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु


जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकैको कल्ले खोलामा आज बिहान भे१च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनारा रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको अस्थायी प्रहरी पोस्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाले जानकारी दिए।

भेरी नगरपालिका–१ डौंरीकाँडा बिरामी लिन जाँदै गरेको एम्बुलेन्स उकालो चढ्ने क्रममा भित्तामा ठोक्किँदै करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट