Techie IT
२०८३ असार ४, बिहीबार

आज छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु


आज देशका विभिन्न स्थानमा भएका अलग–अलग सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। नवलपरासी पूर्वमा ट्रकले मोटरसाइकल ठोक्किँदा ३६ वर्षीय लोकबहादुर थारू, झापामा ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा ३८ वर्षीय बिनोद राउत, चितवनमा बोलेरो दुर्घटनामा ६३ वर्षीय राममणि न्यौपाने र धनुषामा कारको ठक्करबाट ६० वर्षीया सुमिन्त्रा देवीको ज्यान गएको हो।

घाइते दुई जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। सबै घटनामा चालकहरू नियन्त्रणमा छन् र अनुसन्धान जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट