Techie IT
२०८३ असोज ७, बुधबार

दैलेख जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, ५ घाइते


कर्णाली राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको दुल्लु–ब्याउली सडकखण्डमा सोमबार दिउँसो एक यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बोलेरो जिप दिउँसो १२ बजेपछि दैलेखको भैरवी गाउँपालिका–५ स्थित काल्गौँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनाको लगत्तै स्थानीय र प्रहरीको सक्रियतामा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट