Techie IT
२०८३ भाद्र ७, आइतबार

विद्युतीय गाडीको ठक्करबाट एकै परिवारका आमाछोरीको मृत्यु


सानीभेरी (रुकुम पश्चिम) - सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीले ठक्कर दिँदा आमाछोरीको मृत्यु भएको छ।

सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेततर्फ जाँदै गरेको गाडीलाई आज बिहान ठक्कर दिएको थियो। दुर्घटनामा परेर गाडीमा सवार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट