Techie IT
२०८३ असोज २१, बुधबार

भक्तपुरमा आज म्हः पूजा, भोलि भाइटीका मनाइने


भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि भाइटीका (किजा पूजा) मनाउने भएका छन्। 

भक्तपुर नगरपालिकाले आज साँझ ५:१५ बजेपछि प्रतिपदा तिथि लाग्ने भएकाले म्हः पूजा गर्न र भोलि साँझ ७:०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका मनाउन नगरवासीलाई आग्रह गरेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका मनाउने निर्णय गरेको भए पनि भक्तपुर नगरपालिकाले कात्तिक १७ गते नै भाइटीका मनाउन आग्रह गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट